Logo

बुधवार, कार्तिक १२ गते २०८३

ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी

ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी

  • समाचार
  • बैशाख ७, २०८० बिहिवार २१:०८ बजे
  • 499
    SHARES
  • ललितपुरस्थित गोदावरी नगरपालिका ६ जुरेडाँडा गोदावरीको जंगलमा बिहीबार भीषण आगलागी भएको छ । 

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार आगलागी नियन्त्रण गर्न उपत्यकाका सबैजसो एम्बुलेन्स र दमकलहरु पठाइए पनि भीषण आगलागी भएकाले नियन्त्रणमा लिन नसकिएको  उनले बताए । 

    आगलागी नियन्त्रण गर्न दमकल र सुरक्षाकर्मीको टोलीले प्रयास जारी राखेको र तत्काल वस्तीमा जोखिम नभएपनि उच्च सावधानी अपनाइएको उनले बताए ।

     

      श्रोत, रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend