Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन

नेपाली सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन

  • समाचार
  • बैशाख ८, २०८० शुक्रवार ०८:३७ बजे
  • 508
    SHARES
  • नेपाली सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन

    नेपाली सेनाले आज एक सूचना निकाल्दै विभिन्न रिक्त पदका लागि चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । 

    सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो । 

    सूचनामा जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

    seeena.webp

     

    श्रोत, रातोपाटी

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend