Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

  • समाचार
  • भाद्र ४, २०८२ बुधवार १७:५५ बजे
  • 250
    SHARES
  • भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

    फिक्कल (इलाम), ४ भदौ : केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ ।

    पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो ।

    सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो ।

    सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ ।

    पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend