Logo

बुधवार, कार्तिक १२ गते २०८३

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

  • समाचार
  • भाद्र ६, २०८२ शुक्रवार ०८:५९ बजे
  • 751
    SHARES
  • लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

    लुम्बिनी, ६ भदौः लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

    यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

     

    R.S.S

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend