Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रहरीमा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

प्रहरीमा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

  • समाचार
  • बैशाख १५, २०८० शुक्रवार १९:३४ बजे
  • 478
    SHARES
  • प्रहरीमा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई  वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । 

    police.webp

     

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend