Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

  • समाचार
  • भाद्र १२, २०८२ बिहिवार ०९:५० बजे
  • 271
    SHARES
  • कालीगण्डकी करिडोर अवरुद्ध

    गुल्मी, १२ भदौः पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

    गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताउनुभयो । सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् ।

    बुधबार अपराह्नदेखिको वर्षा रोकिएको छैन ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend