Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

  • समाचार
  • भाद्र १७, २०८२ मंगलवार १९:१९ बजे
  • 754
    SHARES
  • दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ, १७ भदौ : दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।

    आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend