Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

  • समाचार
  • भाद्र २०, २०८२ शुक्रवार १३:५० बजे
  • 211
    SHARES
  • डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

    कञ्चनपुर, २० भदौः शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् ।

    भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिनुभयो ।

    केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend