Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा

गम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा

  • समाचार
  • भाद्र २०, २०८२ शुक्रवार १३:५९ बजे
  • 217
    SHARES
  • गम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा

    झापा, २० भदौ : इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवका अवसरमा आज जिल्लाका पाँच पालिकाले स्थानीय विदा दिएका छन् । पैगम्बर हजरतको आज १५००औँ जन्मोत्सव हो ।

    मुस्लिम समुदायको बसोबास रहेका यहाँका मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकव, बाह्रदशी र झापा गाउँपालिकाले बिदा दिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य अमिन अलीले जानकारी दिनुभयो ।

    आज बिहानदेखि नै मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको व्यानर र प्लेकार्डसहित बजार परिक्रमा गरेर उत्सव मनाइरहेका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend