काठमाडौँ । नेपाली कांग्रेसको सानेपा स्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् ।
बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो ।
बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको छ ।
Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend