काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक भर्चुअल माध्यमबाट सुरु भएको छ।
बैठकमा पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले बताए ।
जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।
Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend