Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खानेपानीमन्त्रीद्वारा राजीनामा

खानेपानीमन्त्रीद्वारा राजीनामा

  • समाचार
  • भाद्र २४, २०८२ मंगलवार १३:२४ बजे
  • 703
    SHARES
  • खानेपानीमन्त्रीद्वारा राजीनामा

    काठमाडौँ, २४भदौःखानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गर्नुभएको छ । रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिनुभयो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend