Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अध्यक्ष दाहालको निवासमा तोडफोड

अध्यक्ष दाहालको निवासमा तोडफोड

  • समाचार
  • भाद्र २४, २०८२ मंगलवार १३:२५ बजे
  • 721
    SHARES
  • अध्यक्ष दाहालको निवासमा तोडफोड

    काठमाडौं, २४ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका उहाँले बताउनुभयो ।

    जेनजीहरुले सोमवारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend