Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

  • समाचार
  • भाद्र २९, २०८२ आइतवार १४:३७ बजे
  • 841
    SHARES
  • दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

    काठमाडौँ, २९ भदौः विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । प्रहरीले मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend