Logo

बुधवार, कार्तिक १२ गते २०८३

कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

  • समाचार
  • भाद्र ८, २०८० शुक्रवार १३:५३ बजे
  • 562
    SHARES
  • सिरहा । भगवानपुर गाउँपालिका- ४ ठाडीबाट करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेका छन् । 

    प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।gold.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend