Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डुबेर युवकको मृत्यु

डुबेर युवकको मृत्यु

  • समाचार
  • आश्विन २४, २०८२ शुक्रवार १३:३९ बजे
  • 400
    SHARES
  • डुबेर युवकको मृत्यु

    मलङ्गवा (सर्लाही), २४ असोजः बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

    नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend