Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

  • समाचार
  • भाद्र २६, २०८० मंगलवार १०:४७ बजे
  • 649
    SHARES
  • काठमाडौँ । संविधान सभा अध्यक्ष समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

    बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेर अघि सुरु भएको हो । बैठकले नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गर्ने बुझिएको छ  । नेम्वाङको गए राति हृदयाघातबाट ७१ वर्षको उमेरमा निधन भएको थियो ।cabinet_JPjI3oHt2k.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend