Logo

शनिवार, कार्तिक १५ गते २०८३

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

  • समाचार
  • कार्तिक १५, २०८२ शुक्रवार १३:४४ बजे
  • 664
    SHARES
  • सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

    काठमाडौँ, १४ कात्तिकः सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ ।

    बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend