Logo

बुधवार, कार्तिक १२ गते २०८३

राजनीतिमा केबल माया र बिश्वास कमाएका पूर्व जनमुक्ति सेना :क. सरोज

राजनीतिमा केबल माया र बिश्वास कमाएका पूर्व जनमुक्ति सेना :क. सरोज

  • विचार
  • आश्विन ११, २०८० बिहिवार २२:३० बजे
  • 3.1K
    SHARES
  • राजनीतिमा केबल माया र बिश्वास कमाएका पूर्व जनमुक्ति सेना :क. सरोज

    माओबादी केन्द्रको १० बर्ष जनयुद्धमा सक्रिय भूमिका खेलि जनमुक्ति सेना नेपालका बिग्रेड सह- कमाण्डर सम्म बन्न सफल कुसल इमान्दार एबम् पार्टी प्रेमि  क. शम्भु प्रसाद देवकोटा (सरोज) ।

    सरोजले माओबादी पार्टी जनमुक्ति सेनाको जिम्मेवारी देखि सिन्धुली जिल्लाको पार्टी सचिवालयको र पुर्व कृषि मन्त्री हरिबोल गजुरेलको सचिवालयको जिम्मेवारी समेत सम्हाल्ने मौका पाए तर उनीले न धन कमाउने चक्करमा लागे न पैसा केबल पार्टीको जिम्मेवारी इमान्दार पुर्बक निभाउन सफल भए।

     उनको पार्टी प्रतिको माया र बिश्वास को कदर गर्दै धेरै पार्टीका नेताहरु आमा कौशिल्या देवी देबकोटा को दिवंगतको १३ दिनको श्रद्धान्जली काममा पिडाको समयमा साथमा देखियो।

      भावपुर्ण श्रद्धान्जली कार्यक्रमा माओबादी पार्टी केन्द्रका केन्द्रिय सचिव एवम् मधेस प्रदेश इन्चार्ज लीलामणि पोख्रेल, सर्लाही इन्चार्ज राजु खड्का, महोत्तरी इन्चार्ज अचुतम काफ्ले, मधेस प्रदेशका मा. भरत शाह, बागमती प्रदेश सचिवालय सदस्य एवम् सिन्धुली जिल्ला समिति संयोजक पानिराज वम्जन, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा, ध्याङ्लेख गा. पा. का जनप्रतिनिधि, पुर्ब जनमुक्ति सेना नेपाल सिन्धुली परिवार, पुर्व जनमुक्ति सेना नेपाल २ नं. डिभिजन बर्दिबास परिवार,  एवम् माओबादी पार्टीका जनप्रतिनिधि र नेताहरुको उपस्थिति देखियो।

     पार्टीमा ईमान्दार एबम् कुसल जिम्मेवारी निर्वाह गरि सरोजले धन को बदलामा पार्टीको माया र ममता एवम् गाउँभरिका मानिसहरू साथ र सहयोग पाएको देखिन्छ। आखिर राम्रो काम गर्ने ले सबैको साथ र सहयोग पाँउछ भने उदाहरण बन सफल भए हाल खयरमारा-११, महोत्तरी निवासी क. सरोज।

    FB_IMG_1695924682043.jpg

    FB_IMG_1695924716510.jpgFB_IMG_1695924649566.jpg

    FB_IMG_1695924656947.jpg

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend