Logo

बुधवार, कार्तिक १२ गते २०८३

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २४ सय बढी

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २४ सय बढी

  • समाचार
  • आश्विन २७, २०८० शनिवार २०:२७ बजे
  • 769
    SHARES
  • अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २४ सय बढी

    पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सय बढीको ज्यान गएको छ ।

    अझैसम्म उद्धार कार्य जारी रहेको छ । अफगानिस्तानका अधिकारीहरुले भूकम्प प्रभावित पश्चिमी प्रान्तहरु, मुख्यतया हेरातमा मर्नेहरुको संख्या २४ सय नाघेको बताए । सो क्षेत्रमा आवासका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् ।

    सो क्षेत्रका घर पुनः निर्माण गर्न करिव दुई महिना लाग्ने बताइएको छ । उनीहरु अहिले त्रिपाल मुनि बसिरहेका छन् । अहिलेसम्म भूकम्पको पराकम्प जारी छ ।IMG_20231014_203119.jpg

     

    श्रोत: रातोपाटी, एजेन्सी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend