Logo

शनिवार, कार्तिक १५ गते २०८३

एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

  • समाचार
  • मंसिर १२, २०८२ बिहिवार १४:१९ बजे
  • 271
    SHARES
  • एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

    काठमाडौँ, ११ मङ्सिरः संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ । अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।

    आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend