Logo

बुधवार, कार्तिक १२ गते २०८३

सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य

सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य

  • समाचार
  • कार्तिक २, २०८० बिहिवार २१:२० बजे
  • 1.0K
    SHARES
  • सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य

    काठमाडौँ । सरकारले भोलिदेखि लागू हुने गरेर जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो ।

    चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा अझ सहुलियत दिएको छ । 

    सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट अझ सहुलियत दिँदै प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट प्रति किलो १२२५/- कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

    Screenshot_2023-10-19-21-21-12-464_com.facebook.katana-edit.jpg

     

       श्रोत: रातोपाटी,रासस 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend