Logo

शनिवार, कार्तिक १५ गते २०८३

धरानमा खेलकुद महोत्सव हुने

धरानमा खेलकुद महोत्सव हुने

  • समाचार
  • मंसिर १५, २०८२ आइतवार १४:२३ बजे
  • 325
    SHARES
  • धरानमा खेलकुद महोत्सव हुने

    इनरुवा (सुनसरी), १४ मङ्सिरः सुनसरीको धरान उपमहानगरपालिकामा खेलकुद महोत्सव आयोजना हुने भएको छ ।

    धरान खेलकुद मञ्चको आयोजनामा यही मङ्सिर २५ देखि पुस १० गतेसम्म खेलकुद महोत्सव हुने भएको अयोजक संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । महोत्सवमा फुटबल, गल्फ, सुटिङ, बास्केटवल, हक्की, डोरी तान, आर्चरीलगायत खेलको प्रवद्र्धन गरिनेछ ।

    धरानलाई खेलकुदको सहरका रुपमा विकास गर्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका अवसरमा विभिन्न खेलाडीलाई विशेष सम्मान गरिनेछ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend