Logo

शनिवार, कार्तिक १५ गते २०८३

एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मतएमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मतएमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

  • समाचार
  • मंसिर १९, २०८२ बिहिवार २१:४० बजे
  • 760
    SHARES
  • एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मतएमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

    जुम्ला, १८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट ६ प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएका छन् ।

    राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट खुलातर्फ जिल्ला अध्यक्ष शान्तिलाल महत र देवलाल थापा चयन भएका छन् । यस्तै महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलितबाट रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत चयन भएको नेकपा एमाले का केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्जार्च रतननाथ योगीले जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend