Logo

शनिवार, कार्तिक १५ गते २०८३

पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

  • समाचार
  • पौष २, २०८२ बुधवार ०९:२५ बजे
  • 931
    SHARES
  • पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

    वीरगञ्ज (पर्सा), २ पुसः एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।

    प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् ।

     

    RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend