Logo

बुधवार, कार्तिक १२ गते २०८३

मङ्सिर ७ को दिन उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

मङ्सिर ७ को दिन उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

  • समाचार
  • मंसिर ३, २०८० आइतवार १४:१७ बजे
  • 718
    SHARES
  • मङ्सिर ७ को दिन उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

    काठमाडौँ । काठमाडौँ उपत्यकामा मङ्सिर ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको माइतीघर मण्डलामा एकै दिनको प्रदर्शन कार्यक्रम रहेकोले उक्त दिन उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।

    बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ ।

    Screenshot_2023-11-19-14-11-59-983_com.facebook.katana-edit.jpg

     श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend