Logo

बुधवार, कार्तिक १२ गते २०८३

तीनकुनेमा युवासंघको मसाल जुलुस

तीनकुनेमा युवासंघको मसाल जुलुस

  • समाचार
  • मंसिर ५, २०८० मंगलवार २१:१९ बजे
  • 736
    SHARES
  • तीनकुनेमा युवासंघको मसाल जुलुस

    काठमाडौँ । नेकपा एमालेको  निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ ।

    यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न राजधानीको तीनकुनेमा युवासंघले मसाल जुलुस निकालेको हो ।

    जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।

    Screenshot_2023-11-21-19-55-42-880_com.facebook.katana-edit.jpg


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend