Logo

बुधवार, कार्तिक १२ गते २०८३

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार

  • समाचार
  • मंसिर १०, २०८० आइतवार ०८:२८ बजे
  • 832
    SHARES
  • आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार

    Screenshot_2023-11-26-08-27-15-216_com.facebook.katana-edit.jpgकाठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक  सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा  हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको  आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । 

    उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको छ ।

    श्रोत: रातोपाटी,रासस 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend