Logo

बुधवार, कार्तिक १२ गते २०८३

एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र जानकारी दिन अर्थ समितिको निर्देशन

  • समाचार
  • मंसिर २०, २०८० बुधवार १९:३८ बजे
  • 547
    SHARES
  • एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र जानकारी दिन अर्थ समितिको निर्देशन

    काठमाडौँ । अर्थ समितिले एनसेल लाई सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।

    समितिकी सचिव रेखा उपाध्याय खनालले बिक्रीबारे अभिलेख आइनपुगेको दूरसञ्चार प्राधिकरणको भनाइपछि १५ दिनको समय दिएको जानकारी दिइन ।

    ‘प्राधिकरणका अध्यक्षले कागजात मगाएको बताएपछि १५ दिनभित्र सम्पूर्ण जानकारी दिन मौखिक निर्देशन दिइएको छ,’ उनले भनिन् ।

     

     

     

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend