Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

  • समाचार
  • माघ ७, २०८२ मंगलवार १५:५९ बजे
  • 562
    SHARES
  • अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

    झापा, ६ माघः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्नुभएको छ ।

    झापा–५ मा आज उम्मेदवारी मनोनयनका लागि आउनुभएका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको इलाका प्रहरी कार्यालय दमक र दमक नगरपालिकाको निरीक्षण गर्नुभएको हो ।

    निरक्षणका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गर्नुभएको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । उहाँले आजै प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend