Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

  • समाचार
  • माघ २९, २०८२ बुधवार ०८:३९ बजे
  • 613
    SHARES
  • राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

    नवलपुर (नवलपरासी), २८ माघः आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    प्रतियोगितामा विजयी हुने टोलीलाई रु तीन लाख, उपविजेताले रु दुई लाख, म्यान अफ द सिरिजलाई रु २५ हजार, उत्कृष्ट ब्याट्सम्यान , बलर, फिल्डर तथा किपराई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

     

     

    RSS

     

     

     

     

    RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend