Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

  • समाचार
  • माघ ३०, २०८२ बिहिवार ०९:५० बजे
  • 538
    SHARES
  • सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

     

    चितवन, २९ माघः स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

    गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । 

     

    RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend