Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पर्यवेक्षकहरुको सम्मानमा स्वागत समारोह

पर्यवेक्षकहरुको सम्मानमा स्वागत समारोह

  • समाचार
  • फाल्गुण २०, २०८२ बुधवार २१:३६ बजे
  • 514
    SHARES
  • पर्यवेक्षकहरुको सम्मानमा स्वागत समारोह

    काठमाडौँ, २० फागुनः भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरुको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ ।

    निर्वाचन आयोगले आयोजना गरेको उक्त समारोहमा जापानलगायत मुलुकबाट आएका पर्यवेक्षकहरुका साथै यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र मन्त्रिपरिषद्का सदस्यहरुको उपस्थिति थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend