Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अध्यक्ष बिजुक्छेँद्वारा मतदान

अध्यक्ष बिजुक्छेँद्वारा मतदान

  • समाचार
  • फाल्गुण २१, २०८२ बिहिवार १२:२२ बजे
  • 460
    SHARES
  • अध्यक्ष बिजुक्छेँद्वारा मतदान

    भक्तपुर, २१ फागुनः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज यहाँ मतदानपछि उहाँले अब आउने संसद् र सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधनका लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend