Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवन–२ मा एमालेको अग्रता

चितवन–२ मा एमालेको अग्रता

  • समाचार
  • फाल्गुण २२, २०८२ शुक्रवार ०८:०८ बजे
  • 613
    SHARES
  • चितवन–२ मा एमालेको अग्रता

    चितवन, २२ फागुनः जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार चितवन निर्वाचन क्षेत्र नं–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ७५५ मतका साथ अग्रता लिनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५३१, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले २९५ र नेपाली कांग्रेसका मीना खरेलले २५६ मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend