Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तनहुँ–१ मा पनि रास्वपाको अग्रता

तनहुँ–१ मा पनि रास्वपाको अग्रता

  • समाचार
  • फाल्गुण २२, २०८२ शुक्रवार ०८:१४ बजे
  • 475
    SHARES
  • तनहुँ–१ मा पनि रास्वपाको अग्रता

    दमौली (तनहुँ), २२ फागुनः तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

    उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले राससलाई बताउनुभयो ।

    यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend