Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

जनअभिमत नै अन्तिम र सर्वाेच्च : एमाले सचिव भट्टराई

जनअभिमत नै अन्तिम र सर्वाेच्च : एमाले सचिव भट्टराई

  • समाचार
  • फाल्गुण २२, २०८२ शुक्रवार २१:३० बजे
  • 562
    SHARES
  • जनअभिमत नै अन्तिम र सर्वाेच्च : एमाले सचिव भट्टराई

    काठमाडौँ, २२ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव डा राजन भट्टराईले आफ्नो पार्टीले लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वाेच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै आएको बताउनुभएको छ ।

    प्रतिनिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमाले पार्टी पछाडि परेको सन्दर्भमा काठमाडौँ क्षेत्र नं ४ बाट एमालेका तर्फबाट उम्मेदवारसमेत रहनुभएका सचिव भट्टराईले परिणाम स्वीकार गर्दै विजयोन्मुख उम्मेदवार र दललाई बधाई दिनुभयो ।

    नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आज भन्नुभएको छ, “मलाई थाहा छ, राजनीतिमा पराजय अन्तिम सत्य होइन, यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि हो ।”

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend