Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डोटीमा नेपाली कांग्रेस विजयी

डोटीमा नेपाली कांग्रेस विजयी

  • समाचार
  • फाल्गुण २३, २०८२ शनिवार १२:१६ बजे
  • 586
    SHARES
  • डोटीमा नेपाली कांग्रेस विजयी

    डोटी, २३ फागुनः एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

    उहाँले १४ हजार ८९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले राससलाई जानकारी दिनुभयो ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मतमा सीमित हुनुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend