Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बेनीका किसानलाई माछाका भुरा वितरण

बेनीका किसानलाई माछाका भुरा वितरण

  • समाचार
  • फाल्गुण २८, २०८२ बिहिवार ०९:०२ बजे
  • 331
    SHARES
  • बेनीका किसानलाई माछाका भुरा वितरण

    म्याग्दी, २८ फागुनः बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।

    नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले राससलाई बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend