Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापामा रुखले किचेर किशोरीको मृत्यु

  • समाचार
  • फाल्गुण २९, २०८२ शुक्रवार ०८:५९ बजे
  • 301
    SHARES
  • झापामा रुखले किचेर किशोरीको मृत्यु

    झापा, २९ फागुनः गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend