Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

  • समाचार
  • चैत्र ९, २०८२ सोमवार २०:२६ बजे
  • 253
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

    काठमाडौँ, ९ चैतः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते मङ्गलबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक सूचना प्रकाशित गरी मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend