Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

  • समाचार
  • चैत्र ९, २०८२ सोमवार २०:२९ बजे
  • 238
    SHARES
  • रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

    मुगु, ९ चैतः यहाँस्थित रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ ।

    नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने व्यवस्था मिलाइएको हो । साथै, बिहीबारै नै सुर्खेतबाट पनि रारा विमानस्थलमा उडान हुने नेपाल एयरलाइन्सका रारा विमानस्थल स्टेशन इन्चार्ज नवीनकुमार बिष्टले जानकारी दिनुभयो ।

    नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend