Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपा संसदीय दलको बैठकः संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

रास्वपा संसदीय दलको बैठकः संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

  • समाचार
  • चैत्र १२, २०८२ बिहिवार २१:०४ बजे
  • 541
    SHARES
  • रास्वपा संसदीय दलको बैठकः संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

    काठमाडौँ, १२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ ।

    आज बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिनुभयो ।

    यसअघि आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संसदीय दलको नेतामा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मतीले चयन गरेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend