Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

  • समाचार
  • चैत्र १३, २०८२ शुक्रवार १९:५६ बजे
  • 598
    SHARES
  • नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उहाँ प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको हो । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend