Logo

बुधवार, कार्तिक १२ गते २०८३

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

  • समाचार
  • बैशाख ९, २०८३ बुधवार २०:०६ बजे
  • 538
    SHARES
  • गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

    काठमाडौँ, ९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ ।

    उहाँले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend