Logo

बुधवार, कार्तिक १२ गते २०८३

बौद्ध वृत्तका डीएसपी फेरिए

बौद्ध वृत्तका डीएसपी फेरिए

  • समाचार
  • श्रावण १५, २०८३ शुक्रवार २१:०५ बजे
  • 469
    SHARES
  • बौद्ध वृत्तका डीएसपी फेरिए

    काठमाडौँ । प्रहरी वृत्त बौद्धका डीएसपी फेरिएका छन्। बौद्धमा कार्यरत डीएसपी सन्तोष रोक्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज सरुवा गरिएको छ । बौद्धमा मदनजित महरालाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए।

    एक वर्ष अवधि नपुग्दै रोकालाई परिसर तानिएको हो। केही कुरा बुझ्नुपर्ने भएको हुनाले उनलाई परिसरमा हाजिर गराइएको उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले रातोपाटीलाई बताए । रोक्का जेनजी आन्दोलनपछि बौद्धको इन्चार्जको रूपमा सरुवा भएका थिए।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend