Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पत्रकार किशोर श्रेष्ठ आजै रिहा हुने

पत्रकार किशोर श्रेष्ठ आजै रिहा हुने

  • समाचार
  • भाद्र १, २०८३ सोमवार २१:०१ बजे
  • 310
    SHARES
  • पत्रकार किशोर श्रेष्ठ आजै रिहा हुने

    काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएसँगै उनी आजै रिहा हुने भएका छन् ।

    सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।

    अदालत प्रशासनका अनुसार अब उनलाई महाराजगञ्ज पुर्‍याएर सहिछाप गरेर आज नै छाडिनेछ।

    श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend