Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रचण्ड दिल्लीमा, सचिवले गरे स्वागत

प्रचण्ड दिल्लीमा, सचिवले गरे स्वागत

  • समाचार
  • जेठ २७, २०८१ आइतवार २२:३७ बजे
  • 784
    SHARES
  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् ।

    उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।

    मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

     

    श्रोत:  रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend