Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल इकोसकमा निर्वाचित

नेपाल इकोसकमा निर्वाचित

  • समाचार
  • श्रावण ११, २०८१ शुक्रवार २१:२१ बजे
  • 688
    SHARES
  • काठमाडौँ । सन् २०२५ को सत्रका लागि संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) ब्युरोमा नेपाल निर्वाचित भएको छ ।

    परराष्ट्रमन्त्री आरजु राणा देउले सो कुराको जानकारी गराउँदै नेपालका लागि यो गौरवको क्षण भएक बताएकी छिन् । परिषद्को उपाध्यक्षको रूपमा अमेरिकाका राजदूत लोकबहादुर थापाले काम गर्ने छन् ।

    परराष्ट्रमन्त्री देउवाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वासमा धन्यवाद दिएकी हुन् ।

    नेपालले दिगो विकासका लक्ष्य हासिल गर्नलाई अगाडि बढाउन विश्वव्यापी मञ्चमा प्रभावकारी योगदान पुर्‍याउने लक्ष्य राखेको मन्त्री देउवाले बताइन् ।

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend