Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली गोलभेँडा भारत निर्यात

नेपाली गोलभेँडा भारत निर्यात

  • समाचार
  • भाद्र १७, २०८१ सोमवार २२:०२ बजे
  • 688
    SHARES
  • काठमाडौँ । नेपालबाट साढे एक मेट्रिक टनभन्दा बढी गोलभेँडा निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो महिना साउनमा नेपालबाट एक सय ६० मेट्रिक टन गोलभेँडा भारत निर्यात भएको भन्सार विभागले जनाएको छ ।

    विभागका अनुसार ३४ लाख १ हजार रुपैयाँ बराबरको टमाटर निर्यात गरिएको हो । सोही अवधिमा २५ सय मेट्रिक टन विभिन्न तरकारी पनि निर्यात भएको छ । सो बापत नेपालले ५ करोड ७७ लाख ७० रुपैयाँ बराबरको सो तरकारी निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend